見出し画像

जापान छोड्न प्रतिबन्ध लागेका निसान कम्पनीका पूर्वप्रमुख अकस्मात् लेबननमा   日本を離れることを禁じられていた日産の元社長は、突如レバノンに居た

画像1


जापानी कार उत्पादक कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोन जापानबाट लेबनन पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई जापान छोड्न प्रतिबन्ध लागेको थियो।    報道によると、日本自動車メーカー日産自動車は、元社長であるカルロス・ゴーンが日本からレバノンに到着した。彼は日本を離れることを禁止されていた。

लेबननका एक अधिकारीले एएफपी समाचारसंस्थालाई गोन बेरुट पुगेको तर उनी जापानबाट कसरी निस्किए भन्ने कुरा अस्पष्ट रहेको बताए।

आर्थिक अनियमितताको आरोपमा गोनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो। उनीलाई विभिन्न अभियोग लगाइएको थियो।

जापानमा मुद्दाको सुनुवाइको हुन बाँकी नै थियो र उनलाई देश छोड्न रोक लगाइएको थियो। 

गोनले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन्।

उनी जापानबाट भागेका हुन् वा अभियोजनकर्ताहरूसँग कुनै सहमति गरेर उनी देशबाहिर गएका हुन् भन्ने कुरा थाहा हुन सकेको छैन। उनीसँग लेबनन र फ्रान्सका राहदानी छन्।


レバノンの関係者は、AFPの報道機関Gone Beirutに、彼がどのようにして日本から出たのかは不明であると語った。

金融不正容疑で7人が逮捕された。彼はさまざまな罪で起訴された。

この事件はまだ日本で保留中であり、彼は出国を禁じられた。

彼は何も悪いことをしていないと主張している。

彼が日本から逃げたのか?、検察の同意を得て出国したのかは不明。彼はレバノンとフランスにパスポートを持っている。

अनियमितताको अभियोगमा निसानका अध्यक्ष पक्राउ
फोक्सवागनका पूर्वप्रमुख कार्यकारीविरुद्ध अभियोग
कार निर्माता कम्पनी आउडीका प्रमुख पक्राउ

日産会長が不正行為で逮捕
フォルクスワーゲンの元最高経営責任者に対する告発
自動車メーカーのアウディ社長逮捕

फ्रान्सको लेज एको पत्रिकाका अनुसार गोन टर्कीबाट एउटा निजी विमान चढेर लेबनन पुगेका हुन्। तर त्यसको पुष्टि हुन सकेको छैन।

एक स्रोतलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले जापानमा निष्पक्ष सुनुवाइ नहुने डरले गोन टोकियोबाट भागेको उल्लेख गरेको छ।

गोनकी पत्नीले गत जुन महिनामा आफूहरूलाई "धम्काउन तथा होच्याउन" खोजेको बीबीसीलाई बताएकी थिइन्।

उनका वकिलहरूले जापान सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् र अभियोजनकर्ताहरूले अघि सारेको मुद्दाको राजनीतिक अभिप्राय रहेको दाबी गरेका छन्।

フランスのLeigh A誌によると、ゴーンはトルコから民間機でレバノンに到着した。しかし、それは確認されなかった。

情報源を引用して、ウォールストリートジャーナルは、日本で公正な聴聞会を恐れてゴーンが東京から逃げたと報告している。

ゴーンの妻は去年の6月にBBCに、彼女は「威嚇的で威圧的だ」と言った。

彼の弁護士は、日本政府が陰謀を企てているとして非難し、検察官は事件に政治的な動機があると主張している。

नायकको छवि
ब्रजिलमा जन्मिएका गोन सन् १९९० को दशकताका निसान तथा रेनो कम्पनीलाई झन्डै टाट पल्टिनबाट जोगाउन सफल भएका भनेर परिचित छन्।  ヒーローの画像
ブラジルで生まれたGoneは、1990年代に日産とルノーの企業をTat Paltineから保護することに成功したことが知られています。

画像2

निसान कम्पनीको कायापलट गरिदिएको भन्दै एक समय उनलाई जापानमा नायकको रूपमा हेरिन्थ्यो।

सन् २०१८ मा पक्राउ परेपछि उनी १०८ दिन हिरासतमा बसे।

जमानतमा छुट्दा उनीमाथि जापानबाहिर जान नपाउनेदेखि अन्य विभिन्न किसिमका प्रतिबन्धहरू लगाइएको थियो।

उनीमाथि चार वटा अभियोग लगाइएको छ। निसानले उनले आफ्नो लाभका कम्पनीको रकम प्रयोग गरेको दाबी गरेको छ।

उनलाई आफ्नो तलब कम देखाएको आरोप पनि लागेको छ।

पक्राउ परेको तीन दिनपछि उक्त कार उत्पादक कम्पनीले गोनलाई पदबाट हटाएको थियो।

गोन पक्राउ पर्दा निसान विश्वको छैटौँ ठूलो कार उत्पादक कम्पनी थियो।

日産は、彼が日本でHEROになって、同社の人事変更はしばらく行われる、と述べた。

2018年には、108日、逮捕後、彼は親権によって自宅に、住んでいた。

彼は日本の外に行く「グリム保釈」は制限に対する"napahindik" (タガログ語)他の様々な種類をマークした。

彼は4人で起訴された。日産は、会社のお金を有利に使ったと主張している。

彼はまた、給料を下げたことで告発された。

彼が逮捕されてから3日後に、自動車生産会社によってポストから引きずり降ろされた。

ゴーンが逮捕されたとき、日産は世界で6番目に大きな自動車メーカーであった。

この記事が気に入ったらサポートをしてみませんか?