見出し画像

जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल     遺伝子編集して赤子を造った中国3年 刑務"所/処"罰


पहिलो पटक सम्पादित जीनसहित बच्चाहरूको जन्म गराएको दाबी गर्ने एक वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल सजाय सुनाइएको छ।

ख जिएन्क्वे नामक ती वैज्ञानिकले एआईभीको सङ्क्रमणबाट जोगिने गुण विकास गर्न भ्रूणको जीन सम्पादन गरी बच्चा जन्माएको बताएका थिए।

चीनको एउटा अदालतले मानवभ्रूणमा आफूखुसी प्रयोग गर्न लगाइएको प्रतिबन्धको खले उल्लङ्घन गरेको ठहर गरेको छ।

गत वर्ष नोभेम्बरमा उनले ती जुम्ल्याहाको जन्म भएको घोषणा गर्दा संसारभरिबाट उनको आलोचना भएको थियो।

समाचारसंस्था सिन्ह्वाका अनुसार त्यही बेला अर्को बच्चाको पनि जन्म भएको थियो। उक्त कुराको पहिला पुष्टि भएको थिएन।

ग्वाङ्डोङ प्रान्तस्थित स्था

最初の遺伝子編集技術を持つ子供出産した、と、主張する科学者は、中国で刑務所罰3年の判決を受けた。

科学者のB. Jianquiは、胎児は胎児遺伝子編集して抗HIV感染症を陽性にさせないと、言った。

中国裁判所は、人間の胚の憑依的な使用禁止違反が侵害されたと裁定しました。

昨年11月、彼が双子誕生を発表したとき、彼は世界中の人々から批判されました。

報道機関によると、その時点で別の赤ちゃんが生まれました。以前に確認されていない。

広東省にある

बच्चामा आनुवंशिक संरचना परिवर्तन 'मूर्खतापूर्ण तथा खतरनाक'
जिन सम्पादनको दाबी गर्ने वैज्ञानिक के भन्छन्

「愚かで危険」子供の遺伝子構造変化
科学者が主張するのはジン編集

अदालतको आदेशमा जेल सजायबाहेक उनले ३० लाख यूआन अर्थात् झन्डै चार करोड ९० लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने उल्लेख छ।

अदालतले उनीसँग मिलोमतो गरेको ठहर गर्दै अरू दुई जनालाई पनि छोटो अवधिका लागि जेल सजाय सुनाएको छ।

सिन्ह्वाका अनुसार शन्जनस्थित अदालतले अभियुक्तहरूले "व्यक्तिगत प्रख्याति र लाभ"का लागि काम गरेको र "चिकित्सकीय सुव्यवस्था बिथोलेको" ठहर गरेको छ।

अदातलका अनुसार ती प्रयोग गर्दा उनीहरूले वैज्ञानिक अनुसन्धान र चिकित्सकीय आचारसंहिताको आधारबिन्दु नै उल्लङ्घन गरेका थिए।


刑務所罰に加えて、裁判所は、研究者に10万ルピー、または約4,000万ルピーの罰金を支払うよう命じた。

裁判所は、母親を無罪とし、短期間に他2人に判決を下すことに同意した。

新華によると、Shanjanにある裁判所は、被告人を「個人的な名声・利益」と「医療秩序混乱」のために働いていると非難した。

裁判所によると、それらを使用して、彼らは科学研究と医療行動規範/基礎に違反しました。

गत वर्ष के भएको थियो?
नोभेम्बर २०१८ मा ख जिएन्क्वेले जीन सम्पादन गरिएका लुला र नाना नामक जुम्ल्याहा बालिकाको जन्म भएको एउटा भिडिओमार्फत् घोषणा गरेका थिए। त्यो भिडिओ समाचारसंस्था एपीले खिचेको थियो।

画像1

昨年何が起こったのですか?
11月7日、Kh Jianquiは、LulaとNanaという双子の生まれたビデオで、Jeanが編集したことを発表しました。ビデオはAPによって撮影されました。

आफ्नो प्रयोगबारे उनले भनेका थिए, "मलाई थाहा छ मेरो काम विवादास्पद हुन्छ। तर मलाई लाग्छ परिवारहरूका लागि यो प्रविधि आवश्यक छ र म उनीहरूका लागि आलोचना खेप्न तयार छु।"

भिडिओ सार्वजनिक भएपछि चीन र अन्य देशका वैज्ञानिकहरूले खको व्यापक आलोचना गरे।

चीनको प्रहरीले उनको दाबीको विषयमा छानबिन थाल्यो र सरकारले उनको अनुसन्धान रोक्न आदेश दियो।

उनी कार्यरत सदर्न यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीले उनलाई निकालिदियो।

चाइनिज अक्याडमी अफ साइन्सले एउटा विज्ञप्तिमा मानवमा जीन सम्पादन गर्ने विषयको कडा विरोध गर्‍यो।

研究者のDNA使用に関して、「私の仕事は物議を醸していることはわかっています。しかし、この技術は家族にとって不可欠であり、私は研究者・医者達を批判する準備ができると思います。」

ビデオが公開された後、中国、他の国、科学者は広く批判された。

中国警察は彼女の主張を調査し、政府は彼女に調査の停止を命じた。

彼が運営する南部科学技術大学に解雇された。

中国科学院は声明で、人間の遺伝子編集のトピックに強く反対した。

उनले के गर्न खोजेका थिए?
खको प्रयोग सीसीआर५ नामक जीनमा केन्द्रित थियो।

सो जीनमा रोगप्रतिरोध प्रणालीको क्षमताबारे महत्त्वपूर्ण सूचनाहरू हुन्छन्। तर सोही जीनको सहायतामा एचआईभीले मानवको शरीरमा भएका कोषमा प्रवेश गर्छ।

彼は何をしようとしましたか?
Bの使用は、CCR1と呼ばれる遺伝子に焦点を合わせました。

この遺伝子には、免疫系能力に関する重要な情報が含まれています。しかし、この同じ遺伝子の助けを借りて、HIVは人体の細胞に入り込む。

मान्छे बायाँ हाते हुनुको रहस्य खोतल्दै वैज्ञानिकहरू
हृदयाघातको जोखिम पत्ता लगाउन डीएनए परीक्षण

科学者たちは左利きの人々の謎を発見しています
心臓発作リスクを検出するDNAテスト

सीसीआर५ मा परिवर्तन गर्दा त्यो बाटो बन्द हुन्छ र त्यसबाट एचआईभीलाई प्रतिरोध गराउने क्षमता मानिसमा विकसित हुन्छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले सात जोडीलाई आफ्नो कामका लागि राजी गराएका थिए। उनीहरूमध्ये सबै पुरुषलाई एचआईभी भएको थियो भने महिलाहरू एचआईभीमुक्त थिए।

कृत्रिम गर्भाधान गराउने चिकित्सालयमा मानवभ्रूण विकसित गरेर तिनको सीसीआर५ जीनमा परिवर्तन गर्न खोजियो।

CCR1に変更すると、その経路が閉じられ、HIVウイルスと戦う能力が発達する。

サウスチャイナモーニングポストによると、彼のために働くように7カップルを説得していた。全員がHIVに感染していたが、男性は、HIVに感染していなかった。

ヒト胚は人工授精クリニックで開発され、CCR1遺伝子の変換を試みた。

आचारसंहिताको अनिवार्य समीक्षाका लागि उनले जाली कागजपत्र पेस गरे तथा चिकित्सकहरूलाई सम्पादित जीन भएका भ्रूण दुई महिलाको गर्भाशयमा राख्न लगाउन गलत जानकारी दिए।

सम्पादित जीन भएका बच्चाको गत वर्ष जन्म भयो।

行動規範強制レビューのため、彼は偽論文を提出し、編集された遺伝子を含む胚を、2人の女性の子宮に、保持するために医師に誤った情報を与えました。

編集された遺伝子を持つ赤ちゃんが昨年生まれた。

बच्चालाई कस्तो असर?
जीन सम्पादन गर्दा ती बच्चाको आनुवंशिक संरचनामा म्यूटेशन अर्थात् अनपेक्षित विकृति उत्पन्न भएको छ।

सम्पादित जीन भएका बच्चामा कस्तो कस्तो प्रभाव पर्छ भन्ने अहिले अस्पष्ट नै छ। तर ती असरहरू दीर्घकालीन हुन सक्छन्।

ती बच्चाहरूले पछि सन्तान जन्माए भने आनुवंशिक संरचनामा भएको परिवर्तन तिनका सन्तानमा पनि सर्न सक्छ। त्यसले मानवजातिको आनुवंशिक संरचनामै परिवर्तन गरिदिन सक्छ।

खको प्रयोगमा यो विषय झन् जटिल देखिएको छ।

यो महिनाको पूर्वार्धमा खको अनुसन्धान पहिलो पटक प्रकाशित भएको थियो। तर वैज्ञानिकहरूका अनुसार खले आफूले गरेको भनेजस्तो परिणाममा देखिएको छैन।

赤ちゃんにはどんな影響がありますか?
突然変異は、遺伝子編集中に子供の遺伝子構造に予期しない突然変異を引き起こすことが知られている。

編集遺伝子が子供にどのような影響を与えるかは不明です。しかし、それらの影響は長期にわたる可能性がある。

それら子供が、その後、子孫を出産する場合、遺伝構造変化も彼らの子孫に影響を与える可能性がある。彼らは人類の遺伝的構造を変えてしまう。

Bを使用すると、主題はより複雑になります。

今月初め、Khaの研究が最初に発表された。しかし、科学者によると、クロエは彼と同じ結果を持っていないようである。

ラボでの人間の卵巣の生産
人間の胎児腕の筋肉はトカゲのようなもの

उनीहरूका अनुसार खले सही जीनलाई लक्ष्य गरेको भए पनि एचआईभी प्रतिरोध गर्न सक्ने क्षमता विकसित भएन।

बरु उनको प्रयोगबाट आनुवंशिक संरचनामा पहिला नदेखिएको परिवर्तन भयो।

यूकेस्थिति फ्रान्सिस क्रिक इन्स्टिस्यूटका प्राध्यापक रोबिन लोभल-ब्याजले बीबीसी न्यूजलाई भनेअनुसार त्यसको प्रभाव कस्तो हुन्छ त्यो भन्न सकिँदैन।

"ती विशेष म्यूटेशनबारे कुनै अध्ययन भएको छैन किन भने ती पहिला अस्तित्वमा थिएनन्," उनले भने।

彼らによると、正しい遺伝子を標的にしているが、HIVに抵抗する彼の能力は発達していない。

むしろ、それらの使用は、以前は見られなかった遺伝構造の変化をもたらした。

イギリスに本拠を置くフランシス・クリーク研究所の教授であるロビン・ラヴェル・バッジによれば、それがどれほどの影響を与えたかは言えません。

「これら、特定の突然変異は、以前には存在しなかったため、研究は行われていません」と彼は述べた。

"उनी धेरै मूर्ख थिए। उनलाई आफूलाई राम्ररी थाहा छ भन्ने लाग्यो। तर सुरक्षित र प्रभावकारी रूपमा [जीनोम सम्पादन] गर्न प्रविधि अझै बनिसकेको छैन।"

प्राध्यापक लोभल-ब्याजका अनुसार दीर्घकालीन प्रभाव देखिन अझै बाँकी भए पनि अहिलेका लागि ती तीन बच्चा स्वस्थ हुन्छन् कि हुँदैनन् र उचित स्याहारसुसार पाउँछन् कि पाउँदैनन् भन्ने मुख्य चासो हो।

「彼は非常に愚かだった。彼は自分をよく知っているようだった。しかし、[ゲノム編集]を安全かつ効果的に行う技術はまだ確立されていない。」

Lovel-Badge教授によると、長期的な影響はまだ見られていませんが、現時点、3人の子供が健康で適切なケアを受けているかどうかが主な関心事。

この記事が気に入ったらサポートをしてみませんか?